SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनको छलफल

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र विपद् व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका छन् ।