SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ

काठमाडौँ / रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूका लागि सफ्टी हाइजिनले सहयोग गरेको छ ।