SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’ (भिडिओ)

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जलवायु क्षेत्रमा क्रियाशील अभियन्ताहरुले तत्काल भरपर्दो जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । जलवायु अभियन्ताहरूले संयुक्त अपीलमार्फत अन्तर्राष्ट्रिय समुदायसँग नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न निर्णायक कदम चाल्न आग्रह गरेका हुन् ।