देशको असहज परिस्थितिपछि ‘निलो सिन्दुर’ नाटकको मञ्चन स्थगित
काठमाडौं। देशका विभिन्न स्थानमा देखिएको अप्रत्याशित बाढी, पहिरो तथा त्यसबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै मण्डला थिएटरमा मञ्चन हुने तयारीमा रहेको नाटक ‘निलो सिन्दुर’ तत्कालका लागि स्थगित गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
