SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

अमेरिकी एक डलरको बिक्री मूल्य १५२ रुपैयाँ ९१ पैसा तोकियो, अन्य विदेशी मुद्रालाई कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।