बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
दमौली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित रु ३० लाख बजेटमध्ये रु २९ लाख ३१ हजार खर्च भएको केन्द्रले जनाएको छ ।
