प्रहरीको आत्मबल बढाउन काठमाडौँ महानगरपालिका वडा नं. २ अध्यक्ष र जनसमुदायको सहयोग
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त दरवारमार्गलाई सहयोग जुटाउने कार्य सुरु भएको छ ।