SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

शिक्षक हत्या प्रकरण: ११ जना आरोपितको नामावली सार्वजनिक

खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।