SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ ।