SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो ।