SHARE
कर्पोरेट समाचार · शनिबार २८ असार २०८२ ०६:३२ AM · 1 मिनेट पढाइ

विकास बैंकहरुको नाफामा सुधार, ११ महिनामा कमाए ५ अर्ब ३० करोड

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१- ८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अबधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार