SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ: प्रधानमन्त्री बालेन

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयाससमेत जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।