SHARE
अर्थ-डबली · आइबार​ १४ भौ २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा.तिमिल्सिना

  नुवाकोट / सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।