SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

उद्धार, राहत र पुनर्निर्माणमा एमालेका सबै संयन्त्र परिचालन गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् ।