SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले आज नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीलाई ती राहत सामग्री हस्तान्तरण गरेको हो ।