SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ ।