ठुलोछाँगा क्यानोनिङ फेस्टिबलमा ३०० जना सहभागी, ७० जनाले लिए पहिलो अनुभव
सिन्धुपाल्चोक । ठुलो छाँगामा क्यानोनिङ महोत्सव सम्पन्न भएको छ । बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा भदौ ३१ बाट चार दिन सम्म चलेको महोत्सवमा करिब ३०० जनाको सहभागिता जनाएका छन् । जसमध्ये ७० जनाले पहिलोपटक क्यानोनिङको अनुभव लिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
