SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

शव पहिचान र व्यवस्थापनमा सरकारले लिएको नीति गलतः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरुको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका छन् ।