रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड
काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनको अवस्था अज्ञात हुँदा उनीहरूका परिवार पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजनले सरकारसँग खोज तथा उद्धार कार्य तीव्र बनाउन आग्रह गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
