SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ

तत्कालका लागि प्रतिमृतक २५ हजार रुपैयाँ अन्त्येष्टिका लागि उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।