SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

यो हामी सबैको साझा पीडा हो, कसैले पनि राजनीति नगरौँः केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।