SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित पालिका प्रमुखसँग रविको संवाद, समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानीय तहका अध्यक्षसँग टेलिफोनमार्फत संवाद गरेका छन् ।