SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा २ हजार ७१५ जनाको उद्धार

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको अचानकको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रबाट दुई हजार ७१५ जनाको उद्धार गरिएको छ ।