सम्पर्कविहीन नागरिक खोज्न जनप्रतिनिधिको समूह भोटेकोशीमा
बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले भोटेकोशीमा सम्पर्कविहीन भएका नागरिकका पारिवारलाई रु. ३० हजारका दरले नगर राहत उपलब्ध गराउने भएको छ । गाउँपालिका भित्रका नौ जना नागरिक सम्पर्कविहीन भएको जनाउँदै गाउँपालिकाले नागरिक खोज्न जनप्रतिनिधिको समूह भोटेकोशीतर्फ लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
