SHARE
कर्पोरेट समाचार · शनिबार २८ असार २०८२ ०१:०९ PM · 1 मिनेट पढाइ

रोटरी न्यातपोलको अध्यक्षमा घिमिरे

काठमाडौं ।रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले र बोर्ड कमिटीले पदभार ग्रहण गरेका छन् । क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी बर्ष २०२५-२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार