SHARE
कर्पोरेट समाचार · शनिबार ४ असो २०८२ ०३:११ PM · 1 मिनेट पढाइ

इजरायलले गाजा सहरमा आक्रमण तीव्र पार्दै लगेपछि हमासले ४८ बन्दीहरूको तस्बिर सार्वजनिक

काठमाडाैं ।इजरायलले गाजा सहरमा आक्रमण तीव्र पार्दै लगेपछि हमासले ४८ बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ। समाचार संस्था अलजजिराका अनुसार, यी बन्दीहरूमा नेपालका विपिन जोशी पनि रहेका छन्। हमासले सार्वजनिक गरेका बन्दीमध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवित छन्। हालसम्म कुन व्यक्ति जीवित वा मृत हो भन्ने पुष्टि भएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार