बाढीपीडितको उद्धार र पुनर्निर्माणमा श्री केश हेयर ओएलको साथ, १ लाख ११ हजार १०१ रुपैयाँ सहयोग
काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा सञ्चालित श्री केश हेयर ओएलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
