SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

विपद्मा रेडक्रसको भूमिका प्रशंसनीय छ: मन्त्री वादी

विपद्को सुरुवाती समयदेखि नै कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा पुर्‍याएको योगदानका लागि मन्त्री वादीले रेडक्रसलाई धन्यवाद दिएकी हुन् ।