यातयात व्यवसायीलाई सिटौलाको आग्रह- ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्’
स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय तथा मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गरेर मात्र सवारी सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
