SHARE
ओएसनेपाल · शुक्रबार​ ३ असो २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

मधेस प्रदेश सरकारले जेनजी आन्दोलनका सहिद परिवारलाई दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।