SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार करिब ५ सयदेखि ६ सय टनसम्म भार क्षमताको पुल बाढीको अत्यधिक बहावले उचालिएर बाङ्गिएको छ ।