नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनामा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
