SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

पहिचान नभएका शव गाडिएको होइन, अस्थायी दफन गरिएको हो: कानुनमन्त्री

काठमाडौं । कानुनमन्त्री सोविता गौतमले रसुवाको बाढीपछि पहिचान हुन नसकेका शव व्यवस्थापनबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी छन् ।