SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि कांग्रेसको जिम्मेवारी रहेको उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार