बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि एकीकृत समन्वय आवश्यकः पूर्वमुख्यमन्त्री लामा
उद्धार तथा राहत कार्यमा तीनवटै तहका सरकारबीच समन्वयको अभाव देखिएको भन्दै लामाले प्रभावकारी समन्वयमार्फत विपद् प्रभावित क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाउनुपर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
