SHARE
बासुरी खबर · सोमबार १ बैशाख २०८२ ०३:०३ AM · 1 मिनेट पढाइ

अमेरिकालाई आफ्ना गल्ती सच्याउन चीनको आग्रह

चीनले अमेरिकालाई सबै पारस्परिक महसुल रद्द गर्न आग्रह गरेको छ। अमेरिकाले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक सामानमा पारस्परिक कर नलाग्ने घोषणा गरेपछि चीनलाई राहत भएको छ। चिनियाँ अधिकारीहरूले ट्रम्पलाई पारस्परिक करहरू पूर्ण रूपमा रद्द गर्न आह्वान गरेका छन्।