SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ । अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयकाअनुसार आजदेखि दुई/तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।