SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

विपद्का बेला सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।