SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।