बाढीपहिरोले विभिन्न जिल्लामा यातायात प्रभावित
काठमाडौँ । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
