रसुवा–नुवाकोट–धादिङमा तत्काल ठूलो बाढीको जोखिम छैन: महाशाखा
काठमाडौं । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भए पनि हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीको बहाव बढेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
