अमेजन कुइपरले सन् २०२६ को सुरुवातसम्म पाँच देशमा सेवा प्रदान गर्ने लक्ष्य
अमेजन डट कम इंकको स्याटेलाइट इन्टरनेट उद्यमले सन् २०२६ को पहिलो त्रैमासिकको अन्त्यसम्ममा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी र बेलायतमा सेवा प्रदान गर्न सक्षम हुने लक्ष्य राखेको एक कार्यकारीले बताएका छन्।
