SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो ।