सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी राखेको छैनः प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
