परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री फेलिक्स प्लासेन्सियाबीच आज टेलिफोन वार्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
