SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३ असो २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

आईफोन १७ प्रतिको आकर्षण: बेइजिङमा एप्पलका प्रमुख स्टोरहरुमा लामो लाइन

चीनको राजधानी बेइङस्थित एप्पलको प्रमुख स्टोरमा शुक्रबार आईफोन १७ सार्वजनिक भएको दिन सयौँ मानिसहरू लाइनमा उभिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर