SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गरेका छन् । शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसुवा बाढीप्रति दुःख व्यक्त गरेका हुन् ।