SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेटः मृतक संख्या ६६९ पुग्यो, २ हजार ३६२ जना अझै बेपत्ता

काठमाडौं । मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले शनिवार संचारकर्मीसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन् ।