SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३ असो २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

गृह मन्त्रालयले शुरु गर्यो सहायता कक्ष, उच्छृङ्खल गतिविधि देखिए एस.एम.एस, ह्वाट्सएप, भाईबर र फोनमार्फत जानकारी गराउन सकिने

गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि देखिए एस.एम.एस, ह्वाट्सएप, भाइबर र फोनमार्फत जानकारी गराउन सकिनेगरी सहायता कक्ष शुरु गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर