जोगिएका समानबाट सेवा सञ्चालन गर्दै बागमती यातायात कार्यालय
‘जेनजी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
